मेष राशि – शनि ग्रह वर्षभरी भाग्य स्थानमा भ्रमणशील भई तेस्रो दृष्टिले लाभघरलाई स्वराशि भावपूर्वक हेरिरहेको छ । फलस्वरुप दीर्घकालिक आयस्रोत विकसित होला । फरवरीदेखि राहु ग्रह राशिदेखि पराक्रम स्थानमा वर्षभरी भ्रमणशील रहला । आरोग्यता, पराक्रम आदि बढ्नेछ । मुद्दा–मामलामा सफलता मिल्नेछ । गुरु ग्रह मार्च ३ तारिखदेखि भाग्य स्थानमा रहला, फलस्वरुप शुभ र भाग्यवद्र्धक…