आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०७५ बुधबार, २३ जनवरी २०१९)

जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ माघ ९ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी २३ तारिख माघकृष्णपक्ष तृतीया तिथि मघा नक्षत्र सौभाग्य शुभ योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३५मा हुनेछ । अशुभ समय…