भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको सिन्ह्वाले जनाएको छ । बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भइ आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच…