थाई प्रहरीद्वारा एक टन क्रिस्टल मेट बरामद

थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मको सबैभन्दा ठूलो अवैध लागुऔषध बरामदमा एक टन क्रिस्टर मेथामफेटामाइन फेला पारेको प्रहरीले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा दुई करोड ५० लाख डलरभन्दा धेरैको अनुमानित मूल्यको उक्त सामान अधिकारीहरूले शुक्रबार मध्य नाखोन नायोक प्रान्तमा एउटा पिकअप ट्रकलाई रोक्दा फेला पारेका थिए । कार्यवाहक राष्ट्रिय प्रहरी प्रमुख किथारथ पुनपेचका अनुसार प्रहरी, सेना र…