रुसद्वारा पोल्यान्डनजिक मिसाइल प्रहार

१२ सय रुसी र १३ सय युक्रेनी सेना मारिए युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न शहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ । त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट भएको छ । सहरको एउटा विमानस्थललाई निशाना…