अमेरिकी र बेलायती सेनाद्वारा यमनमा हुथी विद्रोहीलक्षित हमला

अमेरिकी र बेलायती सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरु गरेको छ । यस कदमले अन्तरर्राष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने उद्देश्य राखेको पेन्टागनले जनाएको छ। अष्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स र न्युजिल्याण्डको सहयोगमा सञ्चालित स्ट्राइकहरूले हुथीहरूको हतियार भण्डारण, मिसाइल प्रणाली र लन्चरहरू, वायु रक्षा प्रणाली र रडारहरू, अमेरिकी रक्षासँग…