पेरुका मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको दाबी

हालैमात्र इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो, तर पेरु सरकारले आफ्नो देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति रहेका र उनी नै विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति भएको दाबी गरेको छ । पेरुको दाबीअनुसार मासिको भनेर चिनिने मार्सेलिनो अबाद टोलेन्टिनो नामका व्यक्ति नै विश्वका सबभन्दा धेरै उमेरका ब्यक्ति हुन्, जो…