इजरायली आक्रमणबाट गाजामा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु, कैयन घाइते

इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। 'मध्य गाजाको अल-नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ', स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान…