कोरियाली नेता किमले पहिलो पटक सार्वजनिक गरे छोरी

उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन् । कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ । छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको तस्बिरमा…