अमेरिकामा मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ । मध्यावधि निर्वाचनमा निर्णायक राज्य नेभाडामा चुनाव जितेर रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो । कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति…