हत्याको प्रयासबाट जोगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाइते

हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइँकिएको थियो । आक्रमणमा प्रथम महिला घाइते भएकी छन् । सुरक्षाकर्मी र…