भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ जना सङ्क्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेको एएनआई जनाएको छ । सोही अवधिमा थप…