नाटोका रक्षा मन्त्रीहरूको बैठक जनवरी १२ र १३ मा हुने

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को रक्षामन्त्रीहरूको सम्मेलन यही जनवरी १२ र १३ मा हुने भएको छ । नियमित यस सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुईदिने त्यस सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने पनि अधिकारीहरूले जनाएका छन् । 'नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म…