जर्मनीको कन्जरभेटिभ पार्टी अब विपक्षी बेन्चमा

जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू(सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् । रूढ़िवादीहरूको विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय नजिक पुऱ्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमत मात्र गुमाएका छैनन्, सरकारबाट बाहिरिनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको उल्लेख गरेका छन् । वर्तमान सरकारका अर्थमन्त्रीसमेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न…