भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ । मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो…