मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा ६ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, ६ चालकदलका सदस्य र २२ जना यात्रु थिए । रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको…