विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारीले इटलीको जन्मदरलाई पनि असर पारेको छ । महामारी चलिरहेका बेला इटलीमा अहिले इतिहासमै सबैभन्दा थोरै जन्मदर हुने अनुमान गरिएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । अघिल्लो वर्ष पनि १५० वर्षकै सबैभन्दा कम जन्मदर रहेकोमा अहिले अझ घटेर अहिलेसम्मकै सबैभन्दा कम हुने अनुमान समबद्ध अधिकारीहरुको छ । उनीहरुका अनुसार अघिल्लो…