अमेरिका र तालिवान समूहबीच बाँकी कैदी रिहाइका लागि छलफल आरम्भ

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ । तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका छन् । अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप-नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हाकिमले अमेरिका-तालिवान शान्ति प्रक्रिया तथा बाँकी…