उत्तर कोरियाका नेता किम जोङ उनले आँधीप्रभावित क्षेत्रको भ्रमण गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाएका उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएको छ । घटनास्थलको अवलोनक भ्रमण गर्न…