हवाई आक्रमणमा परी १८ तालिबानी विद्रोहीको मृत्यु

अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरू १० जना घाइते भएका छन् । हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुवै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौँ गाउँलाई विद्रोहीको…