पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा लन्डनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लन्डन, प्रवासी नेपाली एकता समाज बेलायतको आयोजनामा गत शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा पूर्व उपपधान्मंत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष्य कमल थापाको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्ष्यता प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष्य रोशन सापकोटाले गरेका थिए । तिहारको सेरिफेरोमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा प्राय सबैजना नेपाली भेषभूषामा…