यूकेमा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर साँझको आयोजना हुँदै

लन्डन, यूकेमा प्रथम बुद्ध विहार निर्माणार्थ एक च्यारेटी डिनर नाइटको आयोजना हुने भएको छ । मगर बुद्ध समाज यूकेको वार्षिक जयन्तिकाे उपलक्ष्यमा यही आउँदो ११ डिसेम्बर २०१६ आइतबारको दिन मगर बौद्ध समाज यूकेद्वारा बेलायतबासी वाैद्धिष्ट नेपालीहरुको साझा धार्मिक आस्थाको केन्द्र "लुम्बिनी बुद्ध बिहार" निर्माण योजनालाई सफल पार्नका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यअनुरूप संस्थाको प्रथम…