कारबम विस्फोटमा बाह्रको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो…