प्रवासी मंच यूकेको १२औं स्थापन दिवस सम्पन्न

लन्डन, यही डिसेम्बर २० तारिख मंगलबारका दिन साँझ प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाकालको १२ वार्षिकोत्स्वको अवसर पारेर नर्थहल्टको दीले से ब्यांकेटिंग हलमा मंचका अध्यक्ष्य रामशरण सिम्खडाको अध्यक्ष्यतामा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेकपा [एमाले] निकट प्रवासी मंच यूकेद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेल र विशेष अतिथि बेलायतका लागि नेपाली…