साधारण सदस्यसमेत नरहने गरी कारबाही

बेल्जियम, 6 जुलाई - नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाल प्लस ब्लग संचालन गर्दै आएका ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो तर उनले आफ्नो ब्लग नेपाल प्लसमा स्पष्टिकरणलाई ठाडै इन्कार गरेर संगठनलाई नै चुनौती दिएपछि आज तीन बर्षको लागि संगठनको सम्पूर्ण पदबाट निलम्बनको सिफारिस गर्दै यफएनजेको साधारण सदस्यसमेत खारेज गर्दै त्यसको बोदार्थ एफएनजेको केन्द्रिय…