बोको हरामद्वारा १३ गाउँलेको हत्या

अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय रहेको मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा…