भारतमा बस दुर्घटना, १५ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्द्र प्रदेशको करनुल जिल्लामा यात्रुबाहक बस अर्को सवारीसाधनसँग ठोक्किएको थियो । घाइतेलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरू दुईको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु…