निर्वाचन परिणामपछि लालुप्रसादले खाना त्यागेपछि…

भारतमा हालै सम्मपन्न लोकसभा निर्वाचनको परिणामपछि विहार राज्यका पूर्वमुख्यमन्त्री तथा आरजेडीका सुप्रीमो लालुप्रसाद यादवले खाना खान छोडेका छन् । खाना छोडेपछि यतिबेला लालुलाई उपचारको लागि राँचीको एउटा अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । खाना छोडेपछि लालुको स्वास्थ्य बिग्रँदै गएको र उनलाई इन्सुलिन दिन पनि गाह्रो भएको उपचार संलग्न चिकित्सकहरूको भनाई छ । लोकसभा…