भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

आणविक-शक्तिसम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म पनि गोली हानाहान गरेका छन् । भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा वर्षौंपछि सबभन्दा नराम्रो रुपमा नागरिकहरूमाथि आक्रमण गर्ने आतंककारीहरूलाई समर्थन गरेको आरोप लगाएको छ । इस्लामाबादले चाहिँ त्यस्तो कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई…