इरान-अमेरिका आणविक वार्ता रचनात्मक भएको दाबी

ट्रम्पको ‘अधिकतम दबाब’ अभियान र बारम्बार सैन्य धम्कीका बावजुद बैठकका लागि सहमत भएको तेहरानले वार्तालाई निरन्तरता दिने बताएको छ । ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरानले वार्ता जारी राख्ने जनाएको हो । इरानको विदेश मन्त्रालयले भनेको छ, 'दुवै पक्ष अर्को हप्ता यी वार्तालाई निरन्तरता दिन सहमत भएका छन् ।' विदेशमन्त्री अब्बास अराघची…