‘आफ्नो शक्ति र सामर्थ्य चिनेर प्रयोग गर्न नसक्दा नेपाल पछि पऱ्यो’ : डा. दीपक ढुङ्गाना

डा. दीपक ढुङ्गाना गैरआवासीय नेपाली सङ्घ (ICC) साथै अष्ट्रियावासी नेपालीहरूका लागि कुनै नयाँ नाम होइन । स्याङ्जा जिल्लाको वालिङमा ३८ वर्षअघि जन्मेका ढुङ्गाना दुई दाजुभाइमध्ये जेठो सन्तान हुन् । पोखराको गण्डकी बोर्डिङ स्कुलबाट औपचारिक शिक्षा शुरु गरेका ढुङ्गानाले एसएलसीपछि प्लस टु काठमाडौंको सेन्टजेभियर्सबाट गरेका थिए भने अष्ट्रियाको सङ्घीय राज्य अपर अष्ट्रियाको राजधानी मानिने औद्योगिक सहर…