हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ -डा. बाबुराम भट्टराई

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको जनविद्रोहको कार्यदिशाप्रति फरक मत राखेर आफूलाई लोकतान्त्रिक कित्तामा उभ्याउनुभएको छ । बौद्धिक जुझारु, इमानदार कम्युनिष्ट नेताको पहिचान बनाउनुभएका भट्टराइलाई आमनेपालीले ँमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गर्न उल्यख्य भूमिका निर्वाह गर्ने नेता’का रुपमा पनि चिन्दछन् । पछिल्लो समय पार्टीभित्र उहाँले राखेको फरकमत र त्यसबाट उत्पन्न तरङ्गको सेरोफेरोमा रहेर घटना…