'इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट'-काउन्सिलर गुरुङ

गत चुनावमा लेबर पार्टीका तर्फबाट काउन्सिलर भएका गम बहादुर गुरुङ, नेपाली समुदायबाट यसरी 'काउन्सिलर' हुने तेस्रो नेपाली हुन् । उनलाई उनको ताजा जीतको वधाइ तथा उत्तरोतर प्रगतिको कामना गर्दै यस वेबका कार्यकारी प्रमुख हुम गुरुङबाट लिइएको अन्तर्वार्ताको पूर्ण भाग प्रस्तुत छ - हुम गुरुङ - गमबहादुरजी, र्सवप्रथमतः हामी तपाईँलाई मेरो यूके डट कमको तर्फबाट तपाईँको…