कुराकानी-ईन्जिनियर किसन दत्त भट्टसँग

‘नेपालीलाई हेर्ने दृष्टिकोण अत्यन्तै मर्यादित रहेको पाएँ’ -ईन्जिनियर किसन दत्त भट्ट(हङकङ विश्वविद्यालयमा ‘मास्टर अफ साइन्स इन अर्बान प्लानिङ’ विषयमा अध्ययनरत विद्यार्थी) ‘मास्टर अफ हृयुमन सेटलमेन्ट’ विषयमा विश्वव्यापी छात्रवृति (VLIR-Scholarship) प्रकृयामा छनौट भई बेल्जियमको ‘ल्युभन विश्वविद्यालय’मा एक वर्षे उक्त विषय अध्ययन गर्ने मौका पाएका तर सोही समयमा ‘एसिएन डेभेलेप्मेन्ट ब्याङ्कको जापान छात्रवृति कार्यक्रम’ (Asian Development Bank-Japan…