एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य राम कार्की पार्टीभित्र उपाध्यक्ष डा. बाबुराम भट्टराईको विचारसँग नजिक नेताको रुपमा चिनिनुहुन्छ । उहाँको बोलीलाई कतिपय सन्दर्भमा उपाध्यक्ष भट्टराईको अधिकारिक भनाइको रुपमा पनि लिइने गरिन्छ । नेता कार्कीसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश : माओवादीभित्र पछिल्लो समयमा किन देखियो अन्तर्द्धन्द्व ? अन्तर्द्धन्द्व पहिला पनि थियो…