गीता कार्की मलाई नेता मन पर्दैननेतामा पराग छैननेता फूल हैननेता सिस्नो भएर पोल्छ मलाई नेता मन पर्दैन नेता नीलो आकाशको जून हैननेतासँग उज्यालो छैननेता लोडसेडिङको सूचना टाँग्छ भित्तामा नेता बासी बोल्छनेतामा इमान छैन नेता आकाशको तारा झार्छु भन्छआँखाबाट आँशु झर्न दिन्न भन्छनेता साउनेझरी बर्सन्छ आँखामा मलाई नेता मन पर्दैन नेता मजस्तो छैनउजस्तो, तिमीजस्तो छैनबाढीले बगाएर…