सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली भाषा साहित्यका विराट प्रतिभा प्रथम गजलकार, युवाकवि मोतिराम भट्टको १५७औं जन्मजयन्ती एक समारोहका बीच सम्पन्न भएको छ । धनगढीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण, स्रस्टा सम्मान र रचना वाचनसमेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि किरण थापाले पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणलाई नेपाली भावनाको एकीकरण गर्न आदिकवि भानुभक्त आचार्य लिखित नेपाली…