ई. गणेशराज वस्ती पूरै धर्तीलाईअन्धकार देख्छु म आज एक्लै एक्लै छु म आजलाखौँ मानिसका माझ !! चिटचिट झरेको छ पसिना !बिछोडको घाउको,पोलाइ पीडा सहन नसकी ! ढुकढुक गरिरहेछ मुटु !बिछोडको पीडा सहन नसकी !! चोइटी गएको मुटुको खोजीमामन मेरो आकाशतिरै उडिरहेछ ! आँखाबाट आँसु निस्केर आजतिम्रै खोजिमा बगिरहेछ ! बिर्सिन खोज्छुतर कसै गरि सक्दिनँ !पूरै…