■ त्रिभुवनचन्द्र वाग्ले रुम्टीको बाटो भएर रुकुम आउन मन छ अलिकति जातका कुरा गर्नुछ अलिकति भातका कुरा गर्नुछ जातभातका कुरा गर्नुछ मित्रहरू मलाई रुकुम आउनु छ रुकुममा भातको सपना रोपेर काठमाडौँमा सत्ताभत्ता, पाउजु, पजेरो दोस्ती र दस्तुरको भकारी थाप्ने महाशयका प्रतिलिपि अनुहार हेर्न मित्रहरू मलाई रुकुम आउनु छ । समथर जातीय नारा उराल्दै दुष्मनको जनै…