असारको रोपो/मंसिरको धोको

■ रामेश्वर राउत मातृदास हिमाल पहाड तराई हाम्रो जीवनको ढुकढुकी अदम्य हाम्रा आत्मीला अग्नि नकाँप लगलगी घाम पानी हाम्रो जीवन राम्रो हृदय धानबाली हामी नै हाम्रा रक्षक बनौं हामी नै हौं माली ।।१।। हिमाल उठौं पहाड जुटौं तराई फाँटिला धरतीको भार मेटाई छाड्ने नेपाली आँटिला एऽ हैनौं हामी भिखारी भिक्षा दयाका दोबाटो अमूल्य एहीं छन्…