वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी भव्यताका साथ मनाइने भएको छ । संस्कृतिविद् जोशीको सयौँ वार्षिकोत्सव मनाउन गठित समितिको पहिलो बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । वाङ्मय शतादी पुरुष जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नु हुनेछ । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शतवार्षिकी मनाउन…