‘पहिचान’लाई देश समृद्धिको आधार तुल्याउन सकिन्छ

डिल्ली अम्माई, बेल्जियम ल्होछार दुइ शब्दको संयोजन हो । भोटसँग सम्बन्धित भाषाहरू शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषामा ‘लो’ भनेको वर्ष वा साल हुन्छ भने ‘सार’को अर्थ ‘नयाँ’ हुन्छ । यसैले ‘लोसार’को अर्थ ‘नयाँवर्ष’ वा ‘नयाँ साल’ भन्ने बुझिन्छ । नयाँ वर्षको उत्सव हुनाले यस चाडलाई भब्य रुपमा मनाउने गरिन्छ । ल्होछार मनाउने समुदायले बौद्ध…