अन्तराष्टिय रङ्गशाला बनाउने अभियान चलाउन सामाजिक अभियान्ता तथा हास्य कलाकार धुर्मुस सुन्तलीले क्रिकेटसम्बन्धि गीत सार्वजनिक गरेका छन् । क्रिकेटसम्बन्धि यो गीत धुुर्मुस सुन्तली फाउन्डेसनले हालैमात्र सार्वजनिक गरेको हो । सत्यराज आचार्य र स्वरुपराज आचार्यले ‘युद्धको मैदान’ बोलको गीतमा स्वर छ । गीतमा शब्द तथा संगीत पनि सत्यराज र स्वरुपराजकै हो । चितवनमा निर्माणका लागि घोषणा…