उमेर बढ्दै जाँदा एक्लो बसेर जीवनबारे मन्थन गर्ने, योगा ध्यान गर्ने, घुम्ने, अलिक फरक काम गर्ने केही जोखिम उठाउँदै खुशी रहने शैली अपनाउनुपर्ने रहेछ । हामीले ‘अब जीवन सिद्धिदैँछ’ भन्ने नेरेटिभलाई ‘जिन्दगी अब फरक ढङ्गले शुरु हुँदैछ’ भन्ने बनाउनुपर्छ । ✍ शरु जोशी केही प्रयास नगर्दा पनि उमेरचाहिँ बढिरहँदो रहेछ, खुरुखुरु । यो वर्ष म…