दुई बालकसहित महिला नहरमा फालहान्दा तीनैजनाको मृत्यु

आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाअन्तर्गत रहेको गण्डक पश्चिमी नहरमा एक महिलाले दुई बालकसहित फाल हान्दा तीनै व्यक्तिको डुबेर मृत्यु भएको छ। सुस्ता गाउँपालिका २ महलबारी बस्ने तिर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थरुनीले आफ्ना दुई छोरा ९ वर्षीय कृश थारु र ७ वर्षीय सुमित थारुलाई साथ लिइ नहरमा फाल हान्दा तीनै जनाको डुबेर…