ललितपुरमा दुई बालिका बलात्कृत, दुई अभियुक्त पक्राउ

ललितपुरमा १० र ११ वर्षीया दुई बालिका बलात्कृत भएका छन् । बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्‍वकर्मा र १९ वर्षकै मदन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुवै जना बालिकालाई गत शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट…