नेपालका कारागारमा २५ हजार ९०६ जना नेपाली कैदीबन्दी

मतदाता सूचीमा नाम हुनेले भोट हाल्न पाउने, अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५ हजार ९०६ रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार…