यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले खुलासा गरेका छन् । कादिरोभको टिप्पणी असामान्य यसकारण छ कि युद्ध सुरु भएदेखि नै मस्कोसमर्थक सेनाहरूले युद्धभूमिमा आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन् । तर बिहीबार टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त…