‘तिहारमा फूलको प्रयोग र महत्व’

फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास, दुर्गन्ध हटाइ वातावरण सुगन्धित तुल्याउँदछ । जसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मनमा प्रशन्नता र शान्ति प्रदान गर्दछ, साथै नकारात्मक उर्जालाई नष्ट गर्दछ । लामिछाने मातृका विजयादशमीपछिको दोश्रो ठूलो चाड तिहार हामी नेपालीको घरआँगनीमा आइसकेको छ । हरेक वर्षको कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्लपक्षको द्वित्तियासम्म पाँच दिन मनाइने यस…