विश्व राजनीतिमा खतरनाक टकराव र नयाँ विश्व ब्यवस्थाबारे बहस

विश्वका प्रधान अन्तरविरोधहरुको स्वरुप बदलिँदै !  डिल्ली अम्माई  विश्वस्तरीय मानव सभ्यताका विभिन्न चरित्रहरूलाई भूमण्डलीकृत राजनैतिक तथा आर्थिक प्रवृत्तिको रूपमा बुझ्ने गरिन्छ । ऐतिहासिक परिघटना र राजनैतिक शासकीय दबाबहरूमार्फत विभिन्न स्तरका सामाजिक वा अन्तरदेशीय अन्तरविरोधको चक्रले वर्तमान राज्य वा विश्व ब्यवस्थाको निर्माण भएको हो । अहिले परम्परावादी सामाजिक अन्तरविरोधहरूका अनन्त श्रङ्खला पार गरेर विश्व भूमण्डलीकृत उदार…