उम्मेदवारी दर्ता गराउनुपर्ने कारण देखाएर कांग्रेसको चियापान स्थगित

सत्तारुढ नेपाली कांग्रेसले दशैँको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । ‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली…